Friday, August 2, 2013

बेइजत नै हुने भए किन लगाउनु यस्तो पहिरन ?

                                              हलिउड अभिनेत्री तथा मोडल फ्लेनेगनले हालै मात्र एक पार्टीमा लगाएको पहिरनले सर्वाधिक आलोचना भोगिरहेको छ । 
                                   लण्डनमा आयोजना गरिएको एक पार्टीमा उनले लगाएको पहिरन निक्कै भद्दा र पारदर्शी पहिरन लगाएर पुगेकी यि मोडलले आफ्नो कपडा सम्हाल्न सकिनन् ।
                                           जसका कारणले गर्दा उनको गोप्य
अंगलाई समेत पारदर्शी पहिरनले छोप्न सकेन ।

No comments:

Post a Comment