Monday, July 29, 2013

के चलिरहेको छ रणबीर–कट्रिनाको बिच ?

ranbir, katrina                (एजेन्सी)–सुरुमा युरोपमा रक कन्सर्ट, त्यसपछि स्पेनको समुन्दि« तटमा एकसाथ भेटिएको समाचार र अब श्रीलंकामा दुबैजना एकसाथ हुनु ।
                रणबिर कपुर र कट्रिना कैफ आजकाल फोटोग्राफर्सहरुको निशानामा छन् । जब यिनिहरु साथमा हुन्छन् तब समाचार बन्ने गर्दछ ।
                चाँडै नै एक फिल्मी पत्रिकामा रणबीर र कट्रिनाको समुन्द्र तटमा छुट्टी मनाइरहेको तस्बिर छाप्न लागेको र जुन इन्टरनेटमा पहिला नै लिक भइसकेको छ ।
यी तस्बिरहरुमा दुबै बिचको अन्तरंग सफासँग देख्न सकिन्छ । रणबिरले हाफपाइन्ट
लगाएका छन् भने कट्रिना टु पिसमा रणबिरको साथमा देखिएकी छिन् ।
                  यद्यपी दुबैजना श्रीलंकामा सँगै भएको खबर सुन्नमा आएको छ जहाँ रणबीर अनुराग कश्यपको फिल्म ‘बम्बे भेल्भेट’ को शुटिङ गरिरहेका छन् ।

के चलिरहेको छ रणबीर–कट्रिनाको बिच ?

15
2
2
0
19
ranbir, katrina(एजेन्सी)–सुरुमा युरोपमा रक कन्सर्ट, त्यसपछि स्पेनको समुन्दि« तटमा एकसाथ भेटिएको समाचार र अब श्रीलंकामा दुबैजना एकसाथ हुनु ।
रणबिर कपुर र कट्रिना कैफ आजकाल फोटोग्राफर्सहरुको निशानामा छन् । जब यिनिहरु साथमा हुन्छन् तब समाचार बन्ने गर्दछ ।
चाँडै नै एक फिल्मी पत्रिकामा रणबीर र कट्रिनाको समुन्द्र तटमा छुट्टी मनाइरहेको तस्बिर छाप्न लागेको र जुन इन्टरनेटमा पहिला नै लिक भइसकेको छ ।
यी तस्बिरहरुमा दुबै बिचको अन्तरंग सफासँग देख्न सकिन्छ । रणबिरले हाफपाइन्ट लगाएका छन् भने कट्रिना टु पिसमा रणबिरको साथमा देखिएकी छिन् ।
यद्यपी दुबैजना श्रीलंकामा सँगै भएको खबर सुन्नमा आएको छ जहाँ रणबीर अनुराग कश्यपको फिल्म ‘बम्बे भेल्भेट’ को शुटिङ गरिरहेका छन् ।
- See more at: http://www.ratopati.com/2013/07/25/77815.html#sthash.mPBdIyfG.dpuf

No comments:

Post a Comment