Monday, July 29, 2013

यही अवस्थामा संविधान सभाको निर्वाचन हुंदैन

           बागलुङ २०७० साउन १४ । संघीय समाजवादी पार्टीका केन्द्रिय उप–महासचिव महेन्द्र थापामगरले अहिलेकै अवस्थामा संविधान सभाको निर्वाचन हुन नसक्ने बताएका छन् ।
           बागलुङमा आयोजना गरेको पत्रकाट भेटघाट कार्यक्रममा बोल्दै थापामगरले ठुला चार राजनितिक दलले सिण्डिकेट लगाएर नेपालको अन्तरिम संविधानको उल्लंघन गरेको भन्दै सिण्डिकेट नहट्दा सम्म संविधान सभाको निर्वाचन हुन नसक्ने
ठोकुवा गरे ।
                  नेपालको अन्तरिम संविधान २०६३ को मर्म भनको दलिय सहमति हा,े ‘३३ दललाई पाखा राखेर ४ दलले संविधानसभाको निर्वाचन गर्न असम्भव छ’ थापामगरल भने अहिलेको अवस्थामा हुने संविधान सभाले संविधान दिने ग्यारेन्टी नभएको र त्यसले सबै उत्पीडित जाती, लिंग भुगोलका समुदायलाई सम्बोधन पनि गर्न सत्तैलन ।

No comments:

Post a Comment