Wednesday, January 22, 2014

रणवीर र कट्रिनाको ब्रेकअप भएकै हो त ?


                भारतका केही अनलाइनहरुले बलिउडका चर्चित हट जोडी रणवीर कपुकट्रिना कैफको सम्बन्धमा फाटो आएको उल्लेख गरेका छन् । 
                     नयाँ बर्ष मनाउन न्यूयोर्क पुगेकारणवीर रकट्रिनाफर्किँदा एक्लाएक्लै थिए । उनीहरुको ब्रेकअप नै भएको बताइएको छ । 
                    कट्रिनाले आफ्नो करिअरको कारण दर्शाउँदै रणवीरसँग तत्काल बिहे गर्न नसक्ने बताएकी थिइन् । हाल यी दुर्इबीचको सम्बन्ध चिसिएको बताइन्छ ।
                       यस विषयमा दुबैजनाको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । दुई जोडीले आजसम्म आफूहरु बिच प्रेमसम्बन्ध रहेको खुलेरै बताएका छैनन् । 
                      तर केही समयअघि स्पेनमा बिदा मनाउने क्रममा कट्रिनाको विकिनी र रणवीरको टपलेस फोटो सार्वजनिक भएपछि हंगामा मच्चिएको थियो ।

No comments:

Post a Comment