महोत्तरी
, श्रावण १० । मधेसी जनअधिकार फोरम नेपालको महोत्तरीस्थित कार्यालयमा
गोली प्रहार हुँदा पार्टीका जिल्ला सदस्य तथा पार्टी कार्यालय सचिव प्रकाश
साह घाइते भएका छन्। भारतीय मोटर साइकलमा आएका दुई जना मध्ये एक जनाले गोली
प्रहार गरेका थिए ।
जलेश्वरको खएराचोकस्थित कार्यालयमा ति ब्यक्तिहरुले गोली प्रहार गरेका हुन् प्रहरीका अनुसार गोली प्रहार गर्नेहरु गोली हानीर भारतीय सीमातर्फ भागे छन् ।। जिल्ला
प्रहरी कार्यालयका अनुसार गोली प्रहार गर्नेहरु मोटरसाइकलमा
आएर कार्यालयमा रहेका मानिसलाई लक्षित गोली हानेका हुन् । फोरम नेपालका जिल्ला कार्यासमिति सदस्य प्रकाश साहको बायाँ पाखुरामा गोली लागेको छ । उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ ।जलेश्वरको खएराचोकस्थित कार्यालयमा ति ब्यक्तिहरुले गोली प्रहार गरेका हुन् प्रहरीका अनुसार गोली प्रहार गर्नेहरु गोली हानीर भारतीय सीमातर्फ भागे छन् ।। जिल्ला
No comments:
Post a Comment