नायिका निता ढुंगानालाई केटाहरुले
तीजको गीत गाएर नाचेको देख्दा खुबै रिस उठेको रहेछ । यसैले पनि उनी गीतमै
मोडल शंकर वीसीलाई गाली गर्दै छिन् । प्रसंग हो एक तीजको गीतको । सीता
रानाको पाचौं तीजको एल्बम ‘तीजका गीत केटाले गाए’मा समावेश शिर्ष गीतमा
नीता र शंकरको दोहोरी चलेको हो ।
महंगो बजेटमा तयार भएको यो गीतमा सीता
राना र पशुपती शर्माको स्वर छ । शंकर
वीसीको निर्देशनमा तयार भएको यो
भीडियोमा मधुर बस्नेत र राजेश घिमिरेको छायांकन छ । पशुपती शर्माको लय तथा
शब्द रहेको यो गीतलाई सगरमाथा डीजिटलले बजारमा ल्याएको हो ।
No comments:
Post a Comment