Tuesday, December 17, 2013

राज्यको आँखा नपरेको ‘धार्मिक श्रेत्र रुरु रुद्रवेणी !’

salgram           प्रेम सुनार गुल्मी २०७० पुष २ । ऐतिहाँसिक धार्मिक श्रेत्र रुरु रुद्रवेणीमा स्थानियको पहलमा शालिग्राम संग्रह गर्न थालिएको पनि धेरै भयो तर राज्यको भने त्यस तर्फ ध्यान जान सकेको छैन ।
          शालिग्रामको भण्डार बनाउन उद्देश्यले कालिगण्डकीमा बगेर आउने शालिग्राम रुद्रवेणीको राम मन्दिर र रिडीको ऋषिकेश मन्दिर परिसरमा संग्रह गर्न थालिएको हो । ्
            राज्यले कालिगण्डकीमा खोज अनुसन्धान गर्न सके थुप्रै शालिग्राम लगायतका वहुमुल्य वस्तुहरु पाईने धार्मिक ब्याक्तिहरुको ठम्याई छ । हाल सम्म एक हजार आठ वटा शालिग्राम र सुन जडित अन्य वस्तु पनि त्यहाँ देख्न
सकिन्छ ।

No comments:

Post a Comment