Tuesday, April 8, 2014

रणवीरले अुनस्कासँग रोमान्स नगर्ने

        (एजेन्सी) यशराज फिल्मस्को ‘ब्याण्ड बाजा बारात’ मा रणवीर सिंह र अनुष्का शर्माको जोडी पहिलो पटक पर्दामा देखिएको थियो । यही चलचित्रको दौरान यिनीहरुबीच रोमान्स पनि सुरु भएको थियो । तर, यो धेरै दिन टिक्न सकेन र दुवै जना अलग भए । अहिले रणवीर दीपिका पादुकोण तथा अनुष्का क्रिकेटर विराट कोहलीसँग रोमान्स गर्दै गरेको खबर मिडियाहरुमा छ । अहिले यो खबर आइरहेको छ कि रणवीरले एउटा चलचित्रमा अनुष्कासँग अन्तरंग दृश्य दिनुपर्ने भएपछि खेल्न मानेनन् । सुत्रका अनुसार रणवीरलाई चलचित्रको स्क्रिप्ट पनि मन परेको थियो तर चलचित्रको अन्त्यमा अनुष्कासँग अन्तरंग दृश्य दिनुपरेपछि उनी पछि हटेका हुन् । यद्यपि, जोया अख्तरको चलचत्रि ‘दिल धडकने दो’ मा भने उनी अनुष्कासँग
काम गरिरहेका छन्

No comments:

Post a Comment