Tuesday, April 8, 2014

तस्विर पोजका क्रममा ट्यालर नांगिएपछि (भिडियोसहित)

एजेन्सी–ट्यालर मिसेल ममसेन अमेरिकाकी एक सफल कलाकारकोरुपमा चिनिन्छिन् । उनी गायन,मोडलिङ,अभिनयका साथै गीतलेखनमा पनि उत्तिकै अव्वल छिन् । पाँच फिट ८ इन्च उचाइकी २० बर्षिय ट्यालर अहिले चर्चामा छिन्,उनले गाएको कुनै गीत र लेखनका कारण होइन्,एउटा गीतको एल्वमको बाहिरी कवरका लागि खिचाएको तस्विरका कारण ।‘हेभन नोज’ गीतको कवरका लागि उनले खिचाएको तस्विरमा उनी पुर्ण रुपमा नांगिए पछि उनको चर्चा ह्वात्तै चुलिएको छ । तस्विर खिचाँउने क्रममा उनी कतिसम्म खुलेकी छिन् भने लाजका
गहनालाई समेत उनले कुनै परवाहगरेकी छैनन । उनले आफ्ना संबेदनशिल अंगहरुलाई कलर पेन्टिङ गरेकी छिन् र विन्दास तस्विरका लागि पोज दिएकी छिन् ।

No comments:

Post a Comment