Wednesday, April 9, 2014

सन्नीलाई पछार्न निशाले खोलिन् बस्त्र

           बलिउडमा चम्कनको लागि मोडलहरुले आफ्नो शरीरलाई मज्जैले देखाइरहेका छन् । बलिउडमा पोर्न स्टार सन्नी लियोनी भित्रिएपछि मोडलहरुले पनि उनकै सिको गरेको पाइन्छ । यसैक्रममा मोडल तथा अभिनेत्री निशा यादवले गरेको फोटोसुटले चर्चा पाएको छ । यी मोडलले फोटोसुटमा सन्नी लियानी र शर्लिन चोपडा जस्ता हट नायिकाहरुलाई पनि उछिन्ने तरखर गरेको देखिन्छ । उनले फोटोसुटका क्रममा आफ्नो बस्त्र निर्धक्क उतारेकी
छिन् ।

No comments:

Post a Comment