Tuesday, October 1, 2013

सलमानसँग काम गर्न चाहन्छिन् मिस युनिभर्स

oliviamiss-universe-2012-olivia-culpo-usa-012                            (एजेन्सी)–मिस युनिभर्स ओलिविया कल्पो सलमान खानसँग काम गर्नको लागि आतुर छिन् । आफ्नो पहिलो भारत यात्रामा आएकी २१ वर्षीया अमेरिकन मोडल ओलिवियाले यो कुरा एउटा पत्रिकासँग कुराकानी गर्ने क्रममा बताइन् ।
                 उनी एड्सप्रति जागरुकता अभियानको दौरान भारत पुगेकी हुन् । आफ्नो टिमको साथ छिट्टै नै उनी सलमान खानसँग भेट्ने छिन् । ओलिविया बलिउडसँग निकै प्रभावित छिन् । उनी दिल्लीमा भएको कार्यक्रममा परम्परागत तरिकाले उपस्थित
भएकी थिइन् । उनले टिका पनि लगाएकी थिइन् ।

No comments:

Post a Comment