Wednesday, October 9, 2013

ऋतिक करिनाको सिनेमालाई १ सय ५० करोड

ritik-and-kareena                बलिउडले विश्व बजारमा आफ्नो उपस्थिती दह्रो बनाउदै लगेको छ । विश्व बजारबाट सजिलै ४ सय करोड सम्म उठ्न थालेको छ । 
                          यसैले पनि निर्माताहरुले सिनेमामा दिल खोलेरै लगानी गरिरहेका छन् ।
                     ऋतिक रोशन र करिना कपुरलाई लिएर तयार हुन लागेको नयाँ चलचित्रमा पनि यस्तै महंगो बजेट हुने देखिएको छ ।
                          किरण मलहोत्राको निर्देशनमा तयार भएको चलचित्र ‘शुद्धी’को बजेट १ सय ५० करोड पुगेको छ । यो चलचित्रमा ऋतिक र करिनाको लोभलाग्दो सम्बन्ध
देखाइएको छ ।

No comments:

Post a Comment