Monday, October 7, 2013

बैद्य र मातृका माओवादी एक भए


                २१ असोज, कञ्चनपुर । मातृका यादवले नेतृत्व गरेको नेकपा -माओवादी) कञ्चनुपरमा नेकपा-माओवादीमा समायोजन भएको घोषणा गरिएको छ ।
                                   यादवले नेतृत्व गरेको माओवादीको जिल्ला कार्यसमिति र नेकपा-माओवादीको जिल्ला कार्य समिति कञ्चनपुरमा सोमबार समायोजन भएको घोषणा गरिएको हो । दुवै पार्टीले संयुक्तरुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा दुवै पार्टीका कार्य समिति समायोजन भएको जानकारी दिइएको हो ।
यादव नेतृत्वको नेकपा-माओवादीका जिल्ला कार्य समितिकासेक्रेटरी राजेन्द्र विष्टसहित सात जनाको बैठकले कार्य समिति समायोजन गर्ने निर्णय
गरेको थियो । रासस

No comments:

Post a Comment