‘मिस बुटवल’ २०७० को अडिशनबाट ३० जना छनोट
भएका छन् ।
उनीहरु आफ्नो व्यक्तित्व निखार्नमा नै तल्लिन देखिएका छन् । ३८ जनाले अडिशनमा भाग लिएको आयोजकले जनाएको छ ।

यही भीडमा ‘मिस बुटवल’ बन्न प्रयासरत
सुस्मिता गौतम सबैको नजरमा परेकी छिन् । उनको व्यक्तित्व र सबैसँग मिल्न
सक्ने क्षमताले धेरैलाई प्रभावीत बनाएको छ ।
मोडलिङमा लागेर आफ्नो करिअर बनाउने लक्ष्य राखेकी ५.३ इन्च अग्ली सुस्मिता समाजले यो पेशाप्रति राख्ने धारणा नै गलत भएको बताइन् । यस्ता गलत धारणाहरुलाई आफूहरु जस्ता पढलेखेका यूवायूवतीले परिवर्तन गर्नुपर्ने
उनको तर्क छ ।

No comments:
Post a Comment