Monday, April 7, 2014

किम भन्छिन्, ‘मेरो बम ठूलो भएकै हो’


              हट मोडल तथा रियालिटी स्टार किम कार्दशियन सधै नै आफ्नो ग्ल्यामर छविका कारण चर्चामा रहन्छिन् । हालै मात्र उनले थाइल्यान्डको एक विचमा हट फोटोसुट गराएकी छिन् । हट फोटोसुटका क्रममा किमको बम निक्कै ठूलो देखिएको थियो । किमले आफ्नो बमको सर्जरी नगराएको खुलाएकी छिन्। उनको पछिल्लो भागलाई लिएर चर्चा भएपछि सर्जरीको आशंका पनि गरिएको थियो । किमले भनिन्, ‘हो मेरो वम अहिले ठूलो भएको छ, तर मैले यसमा कुनै कृत्रिम उपचारको साहरा लिएको
छैन ।’

No comments:

Post a Comment