Monday, April 7, 2014

रिहानासँग रात बिताउने जोन्सको चाहना

January_Jones             एक चर्चित हलिउड अभिनेत्रीले पप गायिका रिहानासँग बिस्तारामा जान चाहेको बयान दिएर सनसनी मच्चाएकी छिन् । ३६ बर्षकी चर्चित हलिउड स्टार जनवरी जोन्सले रिहानासँग रात बिताउन चाहेको सनसनी पूर्ण बयान दिएकी हुन् ।
                उनको यो बयानले अहिले तहल्का मच्चिएको छ । यस्तै उनले अभिनेता पल न्यूमेनसँग पनि विस्तारा सेयर गर्न चाहेको जनाएकी हुन् । उनले आजसम्म आफ्नो २ बर्षका छोराको बाबुको नाम समेत सार्वजनिक गरेकी छैनन् । ‘एक्स म्यान’ जस्तो चर्चित सिनेमा खेलेकी यि अभिनेत्री आफ्नो हट अवतारका कारण
चिनिन्छिन् ।

No comments:

Post a Comment